Ultimate magazine theme for WordPress.

नेपाली कांग्रेसको झन्डा ओढाइ श्रद्धाञ्जली अर्पण

254

बारा, १७ मंसिर / नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियारले पार्टीको झण्डा ओढाई रघु राय यादवलाई अन्तिम बिदाई गरेका छन । नेपाल बिधार्थी संघ बाराका जिल्ला सचिव बादल यादवको बुवा स्वर्गीय रघु राय यादवलाई नेपाली कांग्रेसको झण्डा ओढाउदै अन्तिम बिदाई गरेका हुन ।
देवताल गाउपालिका वडा नम्बर २ निवासी स्वर्गीय रघुराय यादवको पार्थिक शरिरमा नेपाली कांग्रेसको झण्डा ओढाई अन्तिम बिदाई गरिएको नेपाल बिधार्थी संघ बाराले जनाएको छ । नेपाली कांग्रेसका युवा नेता चन्द्रीका गुप्ता, हरिओम साह, राजकिसोर साह, प्रभात सिंह, जितेन्द्र यादव, सुमित श्रीवास्तव, दिपक मण्डल लगायतको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.