Ultimate magazine theme for WordPress.

पर्सा प्रहरीद्वारा १६ वटा भैंसी नियन्त्रणमा

435

पर्सा, १९ श्रावण / पर्साको ग्रामिण नाका हुँदै भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा १६ वटा राङ्गा भैंसी प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल भित्रिरहेको सूचना पाउन साथ खटिएको नेपाल प्रहरीको टिलिले नियन्त्रणमा लिन सफल भएका हुन ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी नायब निरीक्षक प्रमोद कुमार नेपालको कमान्डमा खटिएको टोलिले बहुदरामाइ नगरपालिका वडा नम्बर ३ नगरदाहाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको १६ वटा राङ्गा, भैंसीलाई अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको र त्यस पश्चात् बिरगंज भन्सार कार्यालयमा पठाउने त्यारी भएको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.