Ultimate magazine theme for WordPress.

यस्तो महामारीमा पनि रूकेन तस्करी, १ लाख बराबरको लताकपडा बरामद

158

पर्सा, १८ बैशाख / पर्साको सीमवर्ती क्षेत्रबाट अहिलेपनि तस्करी कायम रहेको एक घटनाले उजागर पारेको छ । शुक्रबार राती सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको टोलिले भकुवा नाका हुँदै भित्रिरहेको करीब १ लाख ९ हजार बराबरको लताकपडा बरामद गरेपछी तस्करीको बिषयमा रहस्य खुलेको हो ।
यस अनलाइनबाट बिहिवार र शुक्रवार स्कवाड टोलिको बिषयमा समाचार उजागर हुनसाथ स्कवाडको टोलि परिवर्तन भएको थियो । हाल स्कवाडको जिम्मा पाउनु भएका सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीले शुक्रवार राती भकुवा नाका हुँदै अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको लताकपडा बरामद गर्न सफल भएका हुन । पक्राउ गरिएको कपडा अवाश्यक कारवाहीको लागि भन्सार बुझाउने तयारी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.