Ultimate magazine theme for WordPress.

चरमसुखका बारेमा तपाईं कति थाहा छ ?

71

काठमाडौं, २६ मंसिर — चरमसुख भन्नाले शारीरिक सम्पर्कका दौरान अनुभव गरिने चरम आनन्द हो । यसका बारेमा तपाईंले ध्यान नदिएको भएपनि यसका फाइदा धेरै छन् । यहाँ चरमसुखका बारेमा केही कुरा बताइन्छ ।

विश्वास गर्नुस्, उमेर बढेसँगै चरमसुख गजबको हुँदै जान्छ । अधिकांश महिलाले बीसमा तीसको उमेरमा चरमसुख महसूस गर्छन् ।
पुरुषले मात्र चरमसुख पाउने भन्ने हुँदैन । महिलाले पनि यसको अनुभव गर्छन् । रमाइलो क्रीडापछि पुरुषलाई फेरि क्रीडामा फर्कन समय लाग्छ भने महिलाले हट सेसनलगत्तै चरमसुख अनुभव गर्न थाल्छन् ।
धेरैजसो महिलाले हस्तमैथुन गरेरै चरमसुख पाउँछन् ।
हालै गरिएको एक अध्ययन अनुसार चरमसुखले ४८ प्रतिशत सामान्य टाउको दुखाई निको पार्छन् । अर्कोचोटि टाउको दुख्यो भने के गर्ने थाहा पाइहाल्नुभयो ।
महिलाले ६ देखि १० सेकेन्डका बीच चरमसुख हासिल गर्छन् ।
एक अध्ययन अनुसार विषमलिंगी महिलाले गे फिल्म हेरेर पनि चरमसुख पाउँछिन् भने विषमलिंगी पुरुषले महिला मात्र भएका फिल्म हेरेर पनि चरमसुख पाउँछन् ।
वैज्ञानिकहरूका अनुसार पुरुषको दिमागमा चरमसुखको असर हेरोइनको जत्तिकै हुन्छ ।
द टाइम्स अफ इन्डिया

 

Leave A Reply

Your email address will not be published.