Ultimate magazine theme for WordPress.

बिरगंजमा मोर्चाको बिहानै देखि प्रदर्शन आज २५ गते पनि बिरगंज पूर्ण रुपले ठप |

43

बिरगंज सिटी,फाल्गुन २५ : फाल्गुन २३ एमालेको मेची महाकाली अभियानको क्रममा भएको सप्तरी घटनापछि मंगलवार र बुधवार मोर्चाले मधेश बन्दको आव्हान गरेको थियो ।

सोहि क्रममा आज पनि बिरगंजमा मोर्चाले बिहानै देखि टायर बाली सडकहरुमा प्रदर्शन गरेका छन् | बिहान बजार बन्द गराउने क्रममा बिरगंज स्थित मिना बज़ारमा सामान्य विबाद उत्प्न भएको थियो, पछि मोर्चाका नेता कार्यकर्ताहरु पुग्दा स्तिथि नियन्त्रण भएको श्रोतले जनाएको छ | लाठी लिएर बन्द गराउन आएका मोर्चाका कार्यकर्ताहरुले सबै पसल ,बजार ,तरकारी बजार बन्द गराएका थिए |

Leave A Reply

Your email address will not be published.