म्याजिक चप्पलको कारखानामा भीषण आगलागी

काठमाडौं, चैत्र ४ :विराटनगरको टंकीमा रहेको म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ ।

शुक्रबार बिहान तीन बजेतिर लागेको आगो नियन्त्रणमा आएको छैन । आगोलागिको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने बताइएको छ ।

क्षतीको विवरण आउन बाँकी छ ।

Comments (0)
Add Comment