२७ औ प्रहरी महानिरीक्षक(आइजिपी)मा ज्ञवाली

उमेश दुबे
पर्सा, २८ माघ / आज बिहान बसेको मन्त्री परिषद बैठकले ठाकुर ज्ञवालीलाई २७ औ प्रहरी महानिरीक्षक(आइजिपी)मा नियुक्त गरिएको छ । नेपाल प्रहरीको २७ औ प्रहरी महानिरीक्षक(आइजिपी)को लागि बैठकले नियुक्त गरिएको हो ।
प्रधानमन्त्री केपि शर्मा ओलि सहितको क्याबिनेटले नाम सहमती गरेपछी आवश्यक प्रक्रिया पूरा गरि ठाकुर ज्ञवालीलाई २७ औ प्रहरी महानिरीक्षकको पद प्रदान गरिएको बताइन्छ । प्रतिस्पर्धीहरुबीच नेतृत्वमा पुग्न अस्वस्थ प्रतिस्पर्धा नभएपछि हाल १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवाली निर्विकल्प आईजीपी बनेको बताइन्छ ।

Comments (0)
Add Comment