Ultimate magazine theme for WordPress.

Vote for change TRMC student union को परिच्यातमक कार्यक्रम सम्पन्न

60

पर्सा, १४ माघ / त्रिभुवन बिश्व बिद्यालयमा हुन गइरहेको अधिवेशनको समयमा ख्यतभ Vote for change TRMC student union को परिच्यातमक कार्यक्रम सम्पन्न भएको छ । जितेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भएको परिच्यातमक तथा छलफल कार्यक्रममा ५१ सदस्यीय कमिटि गठन गरिएको हो ।

       कार्यक्रमको प्रमुख अतिथि मुकेश द्विवेदीले कुनैपनि काम असम्भव नहुने बताउनु भयो । उहाले कार्यक्रममा बोल्दै कुनैपनि कामको थालनी गर्नु भन्दा अगाडी लक्ष्य लिएर अगाडी बढे कुनैपनि काम गर्न सकिने बताउनु भयो । ठाकुरराम बहुमुखी क्याम्पसको सभागृहमा सम्पन्न परिच्यातमक तथा छलफल कार्यक्रममा आफ्नो हौसला बुलन्द गर्दै अगाडी बढ्न हौसला प्रदान गरेका थिए ।  

       शनिवार अपरान्ह बसेको परिच्यातमक तथा छलफल कार्यक्रममा सदस्य अनिश पटेल, किरन यादव, मुन्ना साह, महम्द समिर, संतोष पाश्वान, उर्मिला कुमारी साह, मुकेश पाश्वास लगायतको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.