होलिलाई ध्यानमा राख्दै पर्सा मोर्चा द्वारा बन्दि खुख्लो गर्ने निर्णय ,यातायात यथावत ठप रहने

बिरगंज सिटी,फाल्गुन २७ :आज फाल्गुन २७ गते बिहान संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साको बसेको बैठकले फाल्गुन ३० गते मधेशी होलिलाई ध्यानमा राख्दै सर्वसाधारण एवं किनमेल बजार हाट गर्न आउने सर्वाग्रिःलाई सुबिधा होस्  भनि कुरा  राख्दै मोर्चाले सो निर्णय गरेको छ भने साना तथा ठुलो दुरीका सवारी साधन यथावत ठप रहने बताइएको छ |

Comments (0)
Add Comment