सम्पत्तिको लागि आफ्नै भाइमाथी संघातमिक आक्रमण

रौतहट, १५ असोज / सम्पत्तिको लागि आफ्नै भाइ माथी संघातमिक आक्रमण भएको खबर प्राप्त भएको छ । रौतहटको हजमिनिया दरबार नगरपालिका वडा नम्बर १ मा आफ्नै भाइमाथी सम्पत्तिको बिबाद लिएर संघातमिक भएको खबर प्राप्त भएको हो ।
स्थानीय राई बहादुर सिंहले केही सम्पत्तिको लोभमा परि आफ्नै भाइ बिदयानन्द सिंह माथी संघातमिक आक्रमण गरेको स्थानीयले जनाएका छन । आक्रमणमा परि बिदयानन्द सिंहको टाउकोमा गम्भीर चोट लागेको स्थानीयले जनाएका हुन । घाइते विदयानन्द सिंहको गौर अस्पतालमा उपचार भइरहेको उनका आफ्न्तजनले जनाएका छन भने आक्रमण गर्ने राई बहादुर सिंह र निजकी श्रीमती शान्ती देवि फरार रहेको जनाइएको छ ।

Comments (0)
Add Comment