बेपत्ता भएको पाँच महिनापछि फेसबुकले गरायो मिलन

अर्घाखाँची,  चैत ३ : रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे, परिवार रोए, कराए, तर कहीँ कतै फेला पार्न सकेनन् ।

Comments (0)
Add Comment