पर्सामा गांजा खेती पुनः फस्टाउदै, ढेड बिगहामा लगाइएको गांजा खेती प्रहरीद्वारा फडानी

राजन बानिया
पोखरिया २० मङ्सिर पर्सा जिल्ला को ग्रामिण क्षेत्रहरु मा गांजा
खेती फेरि सुरु भएको छ। गांजा खेती अाठ बर्ष पहिला
देखि पर्सा मा प्रहरी को डरत्रास का कारण गंाजा खेती मा
रोक लागेको थियोे । अब फेरि गांजा खेती फस्टाएको देखिएको छ।अाज
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिए को टोली र
ईलाका प्रहरी कार्यालय पोखरिया,ठोरी,र
प्रहरी चौकी सुवर्ण पुर का संयुक्त प्रहरी
टोलिले पर्सा जिल्ला को ठोरी गाउँ पालिका वार्ड नम्बर ४ बिजय
बस्ती मा विभिन्न स्थान मा लुकाई छिपाई रोपिएको थियोे ।बिभिन व्यक्ति
ले लुकाइछिपाइ रोपेको अन्दाजी करिब डेढ बिगहा मा लगाइएको अबैध
गांजा खेती लाई जिल्ला प्रहरी कार्यालय पर्सा क्राईम
टोली का प्रमुख मानबहादुर राई को कमाण्ड मा गुप्त सुचना को अधार
मा गांजा खेती लाई फडानी गरि अागो लगाएर नस्ट गरेको छ
। उक्त गांजा कस्को हो भन्ने बारेमा अहिलेसम्म नखुलेको र गांजा
खेती गर्ने गिरोह खोजिकार्य भैरहेको र फाडिएको गांजा मा आगो लगाइ
नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी
उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो।
ग्रामिण क्षेत्र मा गांजा खेती गर्ने किसान हरु लाई पहचान गरि
कानुन को दायरा मा लयाई कार्वाही गर्ने उपरिक्षक ढकाल ले बताए ।
जसको एरिया मा गांजा खेती भएको छ त्यो ईलाका मा फडानी
नभएमा प्रहरी प्रमुख समेत लाई कार्वाही गर्ने बताए

Comments (0)
Add Comment