चितवनमा बस दुर्घटना, १० घाइते

चितवन, माघ १७ : पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस साेमबार बिहान भरतपुरको शिवघाटमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् ।

Comments (0)
Add Comment