गाायक तथा संगीतकार अनुप तिवारीको नयाँ धमाका

वीरगञ्ज, “म जुन तिमी तारा” नामक सुमधुर गीतबाट निकै चर्चा बटुलेका गायक तथा सङ्गगीतकार अनुप तिवारी आफनो एल्बम लभ एन्थमकोे नयाँ गीत एक मिशाल ल्याउने तर्खरमा छन् ।

“लभ एन्थम” एल्बमको दास्रो गीत “एक मिशालमा” सुरभी मिश्रा एवम् अनुप तिवारीको स्वर रहेको छ भने लिरिक्स् एवम् संङ्गगीत अनुप तिवारी स्वयम्ले गरेका छन् । आफनो पहिलो गीत म जुन तिमी तारामा एक्लै गायक, संङ्गगीतकार एवम् लेखकको भुमिका निर्वाह गरेका अनुपलाई यसपालि सुरभीले सघाएकी छिन् ।

सुरभी मिश्रा वीरगञ्ज आइडलको उपाधी पाएकी गायिका रहेकी छिन् । एल्बममा पहिलो चोटि गाउदै सुरभीले यस गीतबाट डेब्यु गर्दै छिन् । म जुन तिमि ताराको अपार सफलता पछि आफुले यो गीत ल्याउन लागेको अनुपले बताएका छन् ।

Comments (0)
Add Comment