स्थानीय संरचना बदर मांग गर्दै बृहत र्‍याली

विरगंज, १० माघ – मधेशी गठबन्धन मोर्चाको आयोजनामा स्थानीय संरचना बिना जानकारी सरकारमा चढाएको लाई बदर को मांग गर्दै बृहत र्‍याली निकालिएको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टिका पर्सा जिल्ला अध्यक्ष पुर्षोत्तम झाको अध्यक्षतामा निकालिएको र्‍याली घण्टाघर बाट सुरु बहेरा नगर परिक्रमा गरेको थियो । उक्त खबरदारी र्‍यालीमा  स्थानीय संरचना बिना संविधान संसोधन र मधेशका विभिन्न मुद्दालाइ सम्बोधन गरिएकोले मोर्चाले बृहत बिरोध प्रदर्शन गरेको थियो ।

बिरोध कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टिका पर्सा जिल्ला अध्यक्ष पुर्षोत्तम झा, तराई मधेश लोकतान्त्रिक पार्टिका सभासद एवं केन्द्रिय सदस्य रमेश प्रसाद कुर्मी, पार्टिका केन्द्रिय सदस्य रहम्तल्लाहा खान, उपाध्यक्ष जटाशंकर गुप्ता, हजारी साह, सुधिरनाथ पाण्डे, पुरंदेव यादव, सफल हजरा पास्वान, सचीव चन्दन मिश्रा, जिल्ला पार्टि प्रवक्ता नेहाल खान, पार्टि नेता शशी कपुर मिया, रामेश्वर प्रसाद, विजय पटेल, उषा श्रीवास्तव, युवा नेता देवानन्द यादव, सभिशन तिवारी, श्याम तिवारी, प्रमोद यादव, किशोर प्रसाद गुप्ता, बाँके बिहारी साह, हेन्द्र ठाकुर, लक्ष्मी कान्त तिवारी मनोज मिश्रा, नगर अध्यक्ष मनोज कल्वार, सुन्दर साह कानु र लालबाबु पटेल जितेन्द्र पटेल, क्षेत्र नम्बर १ का अध्यक्ष रमाकान्त पटेल, सुशील पटेल, रबी सरार्फ, मोर्चाका रहमान मिया, उषा श्रीवास्तव, अन्नु सर्राफ, कमला सर्राफ, माल्ती कुशवाहा, लगायतका विधार्थी नेता, महिला नेत्री, बुद्धिजीवि, शीक्षक समूह, लगायतका व्यक्तित्वहरुको उपस्तिथी रहेको थियो ।

Comments (0)
Add Comment