पर्सा को ग्रामीण नाकाहरुबाट अबैध रूपमा सिमावर्ती नाका हुँदै तस्करी तीब्र

बीरगंज, चैत्र ९ : पर्सा को ग्रामीण नाकाहरु बाट अबैध रूपमा सिमावर्ती नाका हुँदै तस्करी तीब्र गति मा भईरहेको छ । भारतको,रक्सौल,भेलाही,मोतिहारी,सिकटा ,मैनाटार,ईनर्वा,भंगाहा,नरकटियागन्ज,भने बजार हरु बाट भरतीय तस्कर ग्रामीण सिमाबर्ती गाउँ सम्म पुर्याउने गरेको हो र उक्त स्थान बाट पर्सा को तस्कर हरु केरिएर,मार्फतअलौ,अ्मरपटी,धोरे,ईटियाही,पकाहाँ,कटी,सबैठवा,भिष्वा,बन्जारी,बुडगाई,टिहुकी,मिर्जापुर,असवारी,जान्कीटोला,पाण्डेपुर,पिडारीगुठी,माहदेवपटी,सुबर्णपुर,ठोरी , लगाएत को नाका बाट अबैध रूपमा सुपारी रजनीगन्धा तुल्सी गुडका दाल चिनी रिफायन टिनातेल कपडा डिजल पेट्रोल गिटी बालुवा हाडवोयर, तामा पितल को भडाबरतन धान कुखुरा को चला सेतो अण्डा छड  सिमेन्ट बिजभण्डार लगाएत को समान तस्कर मार्फत पोखरिया बिन्दवासनी,बहुवार्बा,चान्डाल चौक जगर्नापुर डकैलाबहुवारी ,महुवान,सेढवा,जानकीटोला,भिखपुर श्रीपुर पंचगावा,रंगपुर लगाएत को स्थान मा भडारन गरि ग्रामीण क्षेत्र को विभिन्न ठाउँ पुगने गरेको हो सिमा सुरक्षा को लागेगी खटिएको सशस्त्र प्रहरी नेपाल प्रहरी को मिलोमतो मा तस्करी हुने गरेको छ ।

Comments (0)
Add Comment