Ultimate magazine theme for WordPress.

९ बर्सिय बालिका बलात्कृत

209

पर्सा, ३० फाल्गुन / बिरगंज रानिघाठ डेरा लिएर बस्दै आएकी एकजना ९ बर्सिय बालिका बलात्कारको सिकार भएकी छिन । बुधबार रातिको समयमा ९ बर्सिय बालिका बलात्कृत भएकी एक जना स्थानियले जनाएका हुन ।
मुर्लीमा डेरा लिएर आमा/बुवा सङ बस्दै आएकी ९ बर्सिय बालिका बलात्कारको सिकार भएको र उनको बिरगंज स्थित नारायणी उप-क्षेत्रिय अस्पतालमा उपचार भइरहेको एक सहकर्मीले जनाएका छन । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल सङ बुझन खोज्दा वहाको फोन उठेन ।

Leave A Reply

Your email address will not be published.