Ultimate magazine theme for WordPress.

स्ववियु पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययन गर्दासम्म मात्र पदमा रहने

39

काठमाडाैँ, फागुन १० : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन्। यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालय गरेको छ।

Leave A Reply

Your email address will not be published.