Ultimate magazine theme for WordPress.

स्वर्गीय बिरेन्द्र पटेलको स्मृतिमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना

221

उमेश दुबे
पर्सा, ४ श्रावण ÷ वीरगंजको पिपरामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । युवा समाज पिपरा वीरगंजले स्वर्गीय बिरेन्द्र पटेलको स्मृतिमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
युवा समाज पिपराका वरिष्ठ सल्लाहाकार स्वर्गीय बिरेन्द्र पटेलको स्मृतिमा खुल्ला रक्तदान कार्यक्रममा सयौ सर्वसधारण लगायत स्थानिय नेतागणहरुले सहभागि भएका छन् । आज बिहान ८ बजेदेखी वीरगंजको पिपरा चिनिमेल गेटमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

Leave A Reply

Your email address will not be published.