Ultimate magazine theme for WordPress.

स्थानीय निकायका कर्मचारी कालोपट्टी बाँधेर विरोधमा

277

नेपालमा भूकम्प प्रभावितहरुका लागि एकीकृत बस्ती निर्माणको काममा जुटेका कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली) ले अष्ट्रेलियामा रहेका नेपालीमाझ प्रस्तुति दिएका छन्।

नेपालबाटै गएका गायक भरत सिटौला र ब्रिसबेनमै रहेका नेपाली कलाकारहरुको ब्यान्ड शास्त्र तथा नृत्य टोली ‘द नेक्स्ट’ ले उनीहरुलाई साथ दिएका थिए। कार्यक्रममार्फत धुर्मुस सुन्तलीले आगामी योजनाका लागि ब्रिसबेनबाट मात्रै करिब १५ लाख रुपैँया सहयोग संकलन गरेका छन्। सो कार्यक्रम गत शनिबार मेरो इभेन्ट्सले आयोजना गरेको थियो (तस्वीर: मेरो इभेन्टस)।

Leave A Reply

Your email address will not be published.