Ultimate magazine theme for WordPress.

सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टिमलाई ७५ लाख दिने सरकारको निर्णय

53

काठमाडौं :सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टिमलाई ७५ लाख दिने सरकारको निर्णय सरकारले पूर्व घोषणा अनुसार सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टिमका सदस्य जनही ३ लाख दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहनस्वरुप ७५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । नेपालले सोलिडारिटी कप जितेपछि प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३र३ लाख दिने घोषणा गरेका थिए ।

खेलकुद मन्त्रालयका अनुसार खेलाडी र मुख्य प्रशिक्षक ३,३ लाख दिने छ भने सहायक प्रशिक्षक र फिजिओलाई केही कम छ ।

Leave A Reply

Your email address will not be published.