Ultimate magazine theme for WordPress.

सुबिसु गल्फ प्रतियोगिता हुँदै

64

काठमाण्डौं, माघ ७  : नेपालको एक अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले शनिवार (माघ ८ गते, जनवरी २१) का दिन प्रथम आमन्त्रण सुबिसु गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। रोयल नेपाल गल्फ क्लब, काठमाण्डौमा यो प्रतियोगिता हुने भएको हो।

यस प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कर्पोरेट र व्यापारिक पृष्ठभूमिका खेलाडीहरु सहभागी हुने आयोजकले अपेक्षा लिएको छ। करिब ६० जनाले यसमा सहभागिता जनाउने अनुमान छ। सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले नेपालमा कर्पाेरेट क्षेत्रमा गल्फको प्रचार र विकासका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए।

Leave A Reply

Your email address will not be published.