Ultimate magazine theme for WordPress.

सस्त्र प्रहरीद्वारा ३ लाख बराबरको चल्ला बरामद

335

पर्सा, ९ माघ / पर्साको पोखरियाबाट ४ हजार चल्ला सस्त्र प्रहरिले पक्राउ गरेको छ । भारतबाट नेपाल भित्रिदै गरेको चल्ला सस्त्र प्रहरी बेस पोखरियाले पक्राउ गरेको हो ।
भारतबाट अबैध तरिकाले नेपाल भित्रिदै गरेको चल्ला सस्त्र प्रहरी बेस पोखरियाबाट सस्त्र प्रहरी निरीक्षक महेन्द्र थापाको कमान्डमा खटिएको टोलिले पक्राउ गरेको सस्त्र प्रहरीले जनाएको छ । बिशेश सुचनाको आधारमा खटिएको सस्त्र प्रहरी टोलिले पोखरिया नगरपालिका वडा नम्बर ८ जगरनाथपुरबाट पक्राउ गर्न सफल भएको सस्त्र प्रहरीले जनाएको छ । पक्राउ गरिएको चल्ला करीब ३ लाख २० हजार बराबरको रहेको छ भने चल्ला नस्ट गरिने सस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.