Ultimate magazine theme for WordPress.

सत्ता साझेदार दलबीच राजदूत भागबण्डा मिल्यो

44

काठमाडौं ,पुष २४: सत्ता साझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबण्डा मिलेको छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापतिबीचको पटक पटकको छलफलपछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रधानमन्त्री स्रोतलाई उल्लेख गर्दै प्रकाशन गरेको समाचार हनुसार कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ४ जना, राप्रपाबाट २ जना र साना दलका तर्फबाट १ जना राजदूत सिफारिस गरिनेछ ।

प्रधानमन्त्री प्रचण्डले १३ देशमा राजदूत नियुक्त गर्दा दुई पार्टीले आधा आधा बाँड्नुपर्ने अडान राख्दै आएका थिए । यसैकारणले लामो समयदेखि सहमति जुट्न सकेको थिएन ।

Leave A Reply

Your email address will not be published.