Ultimate magazine theme for WordPress.

शिक्षा समितिको सदस्यमा चौरसिया मनोनित

124

बिरगंज १० पुस । बिरगंज महानगर शिक्षा समितिको सदस्यमा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जका अध्यक्ष आलोक कुमार चौरसिया शिक्षा समितिको सदस्यमा मनोनित भएका छन । महानगरको शैक्षिक प्रशासन महाशाखाले शिक्षा नियमावली २०७४ को नियम २४ बमोजिम शिक्षा समितिको सदस्यमा मनोनित गरेको हो ।
बिरगंज स्थित सन लाईट माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका चौरसिया लामो समयदेखि शिक्षा क्षेत्रमा सुधार र वीरगञ्जमा शिक्षाको स्तर उकास्न काम गरिरहेका छन । उनि ठाकुरराम बहुमुखी क्याम्पसमा पनि कार्यरत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.