Ultimate magazine theme for WordPress.

विश्वका अर्बपतिहरुको सूचीमा विनोद चौधरी पनि (सूचीसहित)

51

काठमाडौँ,  चैत ८ : विश्वका अर्वपतिहरुको सूची सार्वजनिक गरेको छ ।  ८६ बिलियन डलर रहेका बिल गेट्स एक नम्बरमा रहेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी पनि समेटिएका छन् ।

फोर्ब्सका अनुसार उनको सम्पत्ति १.३१ बिलियन डलर रहेको छ । चौधरी १ हजार ५ सय ६३ औं स्थानमा रहेका छन् ।

 

Leave A Reply

Your email address will not be published.