Ultimate magazine theme for WordPress.

विद्युत प्राधिकरणमा जागिर खुल्यो

66

काठमाडौं, पुस २७  : नेपाल विद्युत प्राधिकरणद्वारा बुधबार जारी विज्ञापनमा २५० जनाभन्दा बढिको लागि विभिन्न पदमा दखास्त आह्वान गरेको छ। विज्ञापनका अनुसार उपनिर्देशनसहित समाजशास्त्री इन्जिनियरसम्मको पदका लागि ५८ जना र बाँकी करिब २ सयको संख्यामा आवेदन दिन अनुरोध गरिएको छ।

मिटर रिडिङ, सुपरभाइजर, लेखापाल, फोरमेन, फोरमेन ड्राइभर मिस्त्रीहरुका लागि समेत प्राधिकरणले दरखास्तका लागि आह्वान गरेको छ।

प्राधिकरणले www.nea.org.np बाट फर्म डाउनलोड गरी आवदेन दिन सकिने बताएको छ। खुला र समावेशी कोटाको विभिन्न तहहरुमा स्नातकोत्तर तहदेखि प्रवेशिका परिक्षा उत्तिर्ण भएकासम्मले आवदेन दिन पाउनेछन्।

Leave A Reply

Your email address will not be published.