Ultimate magazine theme for WordPress.

लुम्बिनीसँग जोड्ने सडक योजना निर्माण सुरु

36

बुटवल, फागुन १८ : रुपन्देहीको पश्चिम क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने विभिन्न सडक तथा पुल निर्माण प्रारम्भ भएका छन्। सैनामैना चक्रपथ तथा मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, दानव नदी पुल कर्साघाट, सैनामैना नगरपालिकादेखि सेमलार जोड्ने सडक योजना एकैसाथ सुरु भएका हुन्।

Leave A Reply

Your email address will not be published.