Ultimate magazine theme for WordPress.

लक डाउनमा पनि रक्सीभट्टी सन्चालन

336

उमेश दुबे
बारा, १ बैशाख / बाराको विभिन्न ठाउहरूमा लक डाउनको धज्जी उढाउदै केही मदिराभट्टी सन्चालनमा आएको छ । प्रहरी प्रशासनको फितलो काम कारवाही हुनसाथ बाराको फेटामा ३ वटा मदिराभट्ठी सन्चालनमा आएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डित र जिल्ला प्रहरी कार्यालयले एक्सन नहेराउदा धमाधम मदिराभट्टी सन्चालनमा आउन थालेको छ । बिश्वभरी फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले लागू गरेको लक डाउनको उल्लंघन गर्दै मदिराभटी सन्चालनमा आएपनी प्रहरी प्रशासन मौन हुनु प्रहरी माथी नै शन्काको बिषय बनेको छ । नेपाल सरकारको आदेशलाइ धज्जी उडाउदै प्रहरीले गरिरहेको कार्य के कति इमान्दारिता पूर्वक निर्वाह गरिरहेको बारे प्रष्ट हुदा हुँदै माथिल्लो निकायको मौनताले प्रश्न चिन्ह खडा गरेको छ ।

Leave A Reply

Your email address will not be published.