Ultimate magazine theme for WordPress.

रामेछाप र सोलुको सीमालार्इ केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

33

१३ मंसिर, काठमाडौं । सोमबार विहानै रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको छ । र, भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर २० मिनेटमा गएको भूकम्प ५.६ रेक्टर स्केलको थियो । र, यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.