Ultimate magazine theme for WordPress.

भन्सार क्षेत्रमा प्रहरीको छापा देहव्यापारमा संलग्न दलाल सहित ८ जना नियन्त्रणमा ।

67

वीरगंज, चैत्र १० : वीरगंज भन्सार क्षेत्रमा प्रहरीले बुधबार  छापामारी गरि अबैध देहव्यापारमा संलग्न ८ जनालाइ पक्राउ गरेको छ । भन्सार क्षेत्रमा रहेक झुपडिमा अबैध रूपमा यौन व्यवसाय हुने गरेको समाचार हामिले प्रकाशन गरे पछि वडा प्रहरी कार्यालय विर्ताको टोलिले छापामारी गरेको हो ।

छापामारीका क्रममा ५ नेपाली सहित २ भारतिय युवती र १ जना पुरूषलाइ समेत नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिनु भयो ।

पक्राउ परेका ८ जनालाइ आवश्यक कारवाहिका लागि वडा प्रहरी कार्यालय बिर्ताको हिरासतमा राखिएको छ ।पक्राउ परेकालाइ सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाइने पनि प्रहरी निरिक्षक कर्णले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.