Ultimate magazine theme for WordPress.

ब्राह्मण समाजको पर्सा जिल्ला अध्यक्षमा मिश्र, २१ सदसिय नमावलि सहित

294

उमेश दुबे
पर्सा, २१ असार / पर्सा जिल्ला ब्राह्मण समाजको अध्यक्षमा सर्वसहमतीले हरिनारायण मिश्र निर्वाचित हुनु भएको छ । आज बिरगन्जमा भएको पाचौ जिल्ला अधिवेशनबाट सर्वसहमतीले मिश्र निर्वाचित हुनु भएको हो ।
ब्राह्मण समाजका पूर्व केन्द्रिय अध्यक्ष लक्षमीकान्त तिवारीको अध्यक्षता र केन्द्रिय उपाध्यक्ष देवनाथ उपाध्यायको प्रमुख अतिथीमा सम्पन्न भएको अधिवेशनबाट हरिनारायण मिश्रलाइ सर्वसहमतीले निर्वाचित गरिएको हो । मिश्र निर्वाचित हुनसाथ ब्राह्मण समाजको मुहार फेरिने बिश्वास लिएको बताइएको छ । नेपाल ब्राह्मण समाज, जिल्ला कार्यसमिति पर्साको अध्यक्ष पदमा सर्वसहमतीले चयन हुनुभएको हरिनारायण मिश्र माथी पर्सा जिल्लादेखी केन्द्रसम्मका ब्राह्मण समाजलाइ पूर्ण बिश्वास रहेको बताइएको छ ।
यस बिषयमा पर्सा जिल्ला अध्यक्षमा निर्वाचित हुनु भएका मिश्रले ब्राह्मण समाजले गरेको बिश्वास कहिले पनि नतोडिने बताउनु भएको छ । यस अनलाइन सङ कुरा गर्दै मिश्रले ब्राह्मण समाजको लागि आफूले गरेको वाचाको साथ साथै ब्राह्मण समाजले लिएको बिश्वास आफू कहिले पनि नतोडिने बताउनु भयो ।
ब्राह्मण समाजको बिरगंजमा भएको पाचौ जिल्ला अधिवेशनबाट सर्वसहतीले पारित गरिएको नमावली :
१. अध्यक्ष : हरिनारायण मिश्र
२. उपाध्यक्ष : बलराम तिवारी
३. उपाध्यक्ष : सुबोध पान्डेय
४. महिला उपाध्यक्ष : श्रीमती निरा झा
५. सचिव : बृजमोहन तिवारी
६. सह-सचिव : चन्दन कुमार मिश्र
७. कोशाध्यक्ष : श्यामकिशोर तिवारी
८. प्रवक्ता : धर्मेन्द्र उपाध्याय
९. सदस्य : रामाधार तिवारी
१०. सदस्य : कृष्ण कुमार उपाध्याय
११. सदस्य : राजेश मिश्र
१२. सदस्य : राजिव रन्जन दुबे
१३. सदस्य : योगेन्द्र मिश्र
१४. सदस्य : चन्देश्वर पान्डेय
१५. सदस्य : सुजित त्रिपाठी
१६. सदस्य : बद्रीनारायण तिवारी
१७. सदस्य : कृष्णमुरारी ओझा
१८. सदस्य : महानन्द मिश्र
१९. सदस्य : राजेश कुमार दुबेदी
२०. सदस्य : मुकेश पान्डेय
२१. सदस्य : योगेन्द्र मिश्र

Leave A Reply

Your email address will not be published.