Ultimate magazine theme for WordPress.

बैकिङ कसुर मुद्दामा वडा अध्यक्ष जैश्वाल प्रहरीको खोरमा

190

बारा, ११ चैत्र / कलैया उप—महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्षलाई बैकिङ कसुर मुद्दामा बारा प्रहरीले पक्राउ गरेको छ । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सुरेन्द्र प्रसाद जैश्वाललाई बैकिङ कसुर मुद्दामा बारा प्रहरीले पक्राउ गरेको हो ।
कलैया उप—महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जैश्वाललाई ओम पाण्डेको ८ लाख, अर्का राजु साह कलवारको १० लाख र सभामुख सरोज यादव संग पेश्की २० लाख लिएर काम नगरेको लगायतका बैकिङ कसुर मुद्दामा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाका अनुसार बैकिङ कसुरमा पक्राउ गरिएको बताउदै छानबिन भइरहेको बारे बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.