Ultimate magazine theme for WordPress.

बिहारको सिकटामा भारत-नेपाल मैत्री संवाद सम्पन्न

68

 

वीरगञ्ज, १० पौष – वीरगञ्ज सिटि

मिडिया फ़ॉर बोडर हारमोनी भारत द्वारा आयोजित भारत नेपाल मैत्री संवाद एक समोरह बिच बिहार को सिकटाको सिकटा प्रखण्ड कार्यालयमा सम्पन्न भएको छ कार्यक्रममा अविर टिका लगाएर भारतले नेपाल लाई र नेपालले भारत लाई स्वागत गरेका थिए ।

सो कार्यक्रममा भारतका पुर्ब मन्त्री डा।रघुबंस प्रसाद सिंह, बेतियाका संसद डा।सैजय जायसवाल बाल्मीकिनगरका सांसद सतीशचनद्र दुबे, राज्य सभाको सांसद गोपाल नरायण सिंह, त्यसैगरी बिहार सरकारको पुर्ब मन्त्री र बिहार इस्थित भाजपा का राष्ट्रिय उपाध्यक्ष रेणु देबी, पुर्ब केन्द्रिय मन्त्री संजय पासवान, बेतिया जिल्लाका चेयरमैन शैलेन्द्र गढ़वाल, बेतिया पुलिस उप्रक्षिक बनिय कुमार , एस .एस. पी डिउटी कमान्डेड अमित कुमार र नेपालको तर्फ बाट पनि सांसद लालबाबु राउत, पुर्ब सांसद जितेन्द्र सोनल , आत्माराम साह , संघिय समाजबादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादव सदभावना पार्टीका सुरेंनद्र कुर्मी मिडिया फ़ॉर बोडर हारमोनी पर्सा अध्यक्ष अनिल तिवारी त्यसै गरी पत्रकार बिजय चौहान, राम सर्राफ , राजा प्रसाद पटेल लगायत दुबै देशका प्रभावशाली नेताहरू र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले नेपाल भारत बीच अहीले पनि घनिष्ट सम्बन्धित कुराहरुमा प्रकाश गरेका थिए । नेपाल भारत बीच यस्तै सम्बन्ध रहेको थियो, छ र अझै रहनेछ नेपाल भारत बीच राष्ट्रिय सम्बन्धको अवस्था बुझ्दै आएका बिहारको पुर्ब केन्द्रिय मन्त्री संजय पासवानले भनेको थिए र मिडिया फ़ॉर बोडर हारमोनी भारतले गर्दा हाम्रो मित्रता र भाई चारा अझै बढ्ने छ र हामि राम्रो छिमेकि को रुपमा बिस्वमा चीनाउने छौ । कार्यक्रममा नेपाल भारत अवस्था बारे बिभिन् सकारात्मक चर्चा र अझै भाई चारा कसरी बढ्ने बारे छलफल भएको थियो र नेपाल भारतको अवस्थाको जानकारी लिदै दुवै देशको लाभको कामना समेत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.