Ultimate magazine theme for WordPress.

बिरगंजमा बम बिस्फोट, १ जना घाइते, प्रहरी भन्छन पडका पडकियो

282

पर्सा, २८ श्रावण / बिरगंजको सुरक्षा ब्यवस्था फितलो हुदा मिना बजारमा बम बिस्फोट भएको छ । शान्ती सुरक्षालाई चुनौती दिदै अपराधी गतिविधिमा सन्लग्न अपराधीहरू बम बिस्फोट गराएका हुन ।
बिरगंजको मिना बजारमा खुल्याम तरिकाले बम बिस्फोट गराउनु अपराधीहरू शान्ती सुरक्षालाई नै चुनौती दिएको बुझिन्छ । जिल्ला प्रहरी कार्यालय पर्सामा आउनु भएका प्रहरी उपरीक्षक सोभेन्द्र सिंह राठोर आए दिनदेखी नै पर्साको शान्ती सुरक्षामा ग्रहण लागेको स्थानियहरू बताउछन । बम बिस्फोटमा एक जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बम बिस्फोट नभएको र पडका पडकिएको जनाएको छ । पडका पडकाउदा एक जनाको खुटामा गम्भीर चोट लागेको तर नाम उल्लेख हुन नसकेको बताएको छ ।

Leave A Reply

Your email address will not be published.