Ultimate magazine theme for WordPress.

फुटबलर बेकह्यामले २१.७३ अर्बको भब्य महल किन्ने

34

काठमाडौं,२६ मंसिर– सेलिब्रेटी जोडी डेबिड बेकह्याम र विक्टोरिया बेकह्यामले २१.७३ अर्बको भब्य महल किन्ने भएका छन् । यो महल मेगा मेन्सन लस एन्जलमा रहेको छ ।

david

यस महलको अनुमानित लागत १ सय ६० मिलियन पाउण्ड रहेको छ । यसमा १४ कोठा र २७ वटा बाथरुम रहेका छन् ।

david-3

बेकह्यामले उक्त निवास परिवारको लागि किनेका हुन् । बेकह्यामको पूरानो घर लस एन्जल्समा १३ सय स्क्वायरमा फैलिएको थियो । उक्त घरको मूल्य ४ सय ४८ करोड पर्दछ ।
उक्त घर उनीहरुले सन २००७ मा किनेका थिए । बेकह्याम दम्पतीको तीन छोरा र एक छोरी रहेका छन् । एजेन्सी

Leave A Reply

Your email address will not be published.