Ultimate magazine theme for WordPress.

पार्टीलाई प्रजातान्त्रिक हिसाबले अघि बढाउन उम्मेदवारीः डा.लोहनी

72

काठमाडौँ, फागुन ६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

Leave A Reply

Your email address will not be published.