Ultimate magazine theme for WordPress.

‘दुबै श्रीमती बस्ने ठाउँको बीचमा बस्छु’

56

ठीक १० वर्षपहिले, अर्थात् ०६३ सालको यो बेला निखिल उप्रेती र उनीजस्ता केही फिल्मी कलाकारलाई सिनेमाको पर्दामा देखिएन । उनीहरु देशलाई शाही शासनको चंगुलबाट मुक्त गराई लोकतन्त्र बहालीको आन्दोलनमा सरिक थिए । आज ‘कथा’ ले समयलाई १० पछि ल्याइदिएको छ । निखिलहरु किन त्यो आन्दोलनमा थिए ? ती अपेक्षा पूरा भए÷भएनन् ? यी हुन् आम प्रश्न ।

देशको कथामात्र बद्लिएन,स्वयं हिरो निखिल उप्रेतीको कथा पनि बद्लियो । उनले नायिका सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरे । पहिली पत्नी कोपिला र उनका सन्तानमाथि अन्याय भयो भनेर सञ्चारका साधनमा निक्कै चर्चा भयो । त्यस लगत्तै भारत गएका उनी दुई वर्षअघि मात्र देश फर्किए । उनी सर्लाहीका बासिन्दा र त्यहाँका एमाले सांसद हरि उप्रेतीका भाई हुन् ।

ठीक १० वर्षपहिले, अर्थात् ०६३ सालको यो बेला निखिल उप्रेती र उनीजस्ता केही फिल्मी कलाकारलाई सिनेमाको पर्दामा देखिएन । उनीहरु देशलाई शाही शासनको चंगुलबाट मुक्त गराई लोकतन्त्र बहालीको आन्दोलनमा सरिक थिए । आज ‘कथा’ ले समयलाई १० पछि ल्याइदिएको छ । निखिलहरु किन त्यो आन्दोलनमा थिए ? ती अपेक्षा पूरा भए÷भएनन् ? यी हुन् आम प्रश्न । देशको कथामात्र बद्लिएन,स्वयं हिरो निखिल उप्रेतीको कथा पनि बद्लियो ।

उनले नायिका सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरे । पहिली पत्नी कोपिला र उनका सन्तानमाथि अन्याय भयो भनेर सञ्चारका साधनमा निक्कै चर्चा भयो । त्यस लगत्तै भारत गएका उनी दुई वर्षअघि मात्र देश फर्किए । उनी सर्लाहीका बासिन्दा र त्यहाँका एमाले सांसद हरि उप्रेतीका भाई हुन् ।

Leave A Reply

Your email address will not be published.