Ultimate magazine theme for WordPress.

घूस रकम सहित वडा अध्यक्ष चौरसिया अख्तियारको फान्दामा

437

उमेश दुबे
बारा, २१ जेष्ठ / बाराको महागढिमाइ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घूस रकम सहित अख्तियारको फान्दामा परेका छन । बिकास निर्माणको लागि कम्पाउन्ड निर्माण गर्नको निम्ति अध्यक्षको रूपमा मनोनीत गर्ने भन्दै २ लाख ७५ हजार रकम घूस लिने बेलामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले रङ्गेहात पक्राउ गर्न सफल भएको हो ।
महागढिमाइ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामजी प्रसाद चौरसियालाइ कलैया उप महानगरपालिका वडा नम्बर ७ बरेवाबाट घुस रकम लिदा लिदै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान हेटौडाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.