Ultimate magazine theme for WordPress.

घुसको रकम सहित मालपोत कार्यालय बाराका लेखापाल पक्राउ

132

उमेश दुबे
बारा, ११ चैत्र / मालपोत कार्यालय बाराका लेखापाल घुसको रकम सहित पक्राउ परेका छन । मालपोत कार्यालय बाराका लेखापाल जुगल ठाकुर घुसको रकम सहित पक्राउ परेका हुन ।
अख्तियार दूरूपयोग अनुसन्धान कार्यालय हेटौडाबाट खटिएको टोलिले घुसको रकम सहित लेखापाल ठाकुरलाइ पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका ठाकुरलाइ हाल जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ भने के को बिषयमा घुस लिएको बारे खुल्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.