Ultimate magazine theme for WordPress.

गायक एवम संगीतकार अनुप तिवरीको अर्को प्रस्तुती पौस, ८ गते सरवजनिक हुँदै

87

बिरगंज, पौष ७ – गत महिनामा अनुप तिवरीको एल्बम लभ एन्थेम को पहिलो गीत “म जुन तिमी तारा” ले , एउटा ईतिहास कायम गर्न सफल भएको छ । गायक एवम संगीतकार का साथै तिवरी आफ्नो गीतको शब्दहरु पनि आफै सृजना गर्छन।

यहाँको गीत र सुमधुर आवाजले पहिलेनै मानिसको मन छोइसकेको छ । आफ्नो जिवनमा एउटा ठुलो गायक बन्ने सपना राखेका अनुप अब आफ्नो नया सृजना लिएर आउँदै हुनुहुन्छ । लभ एन्थेम को दोश्रो गीत “एक मिशाल” यहि कृस््मसको पावन अवसरमा आउदैछ आफ्नो मायाको मिशाल कायम गर्न। अनुप ले उन्को पहिलो गीत भन्दा बढी मन लोभ्याउनु गीत हुनेछ भनेर दावी गर्नु हुन्छ ।

यस गीतमा अनुप तिवरी र बिरगंज आइदलको उपाधी प्राप्त गरेकी सुर्भि मिश्राको स्वर रहेको छ भने गीतको संगीत र बोल भनेको अनुप तिवरिको रहेको छ । गितको अरेन्जर मोहित मुनाल हुनु हुन्छ ।

“म जुन तिमी तारा “ले कमयेको इज्जत र नाम मा झनै मोहर लगाउन आउदइछ “एक मिशाल” पुरै “एक मिशाल” को टिम तर्फबाठ कृश्मस्को हार्दिक मङल्मय शुभकामन।

Leave A Reply

Your email address will not be published.