Ultimate magazine theme for WordPress.

एमालेको मेची महाकाली अभियान ३ दिनका लागि स्थगित

35

बिरगंज सिटी २३
सप्तरी घटनापछि एमालेले अभियान रोकेको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो । तर, त्यहाँ मधेसी मोर्चाको विरोध मात्र सामना गर्नु परेन, झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

लगतै रुपनगरमा बसेको एमाले स्थायी कमिटीकेा आकस्मिक बैठकले षड्यन्त्रको गन्ध आएको भन्दै तीन दिनका लागि अभियान नै स्थगित गर्ने निर्णय गरेको छ ।

बैठक रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा अहिले पनि जारी छ ।

Leave A Reply

Your email address will not be published.