Ultimate magazine theme for WordPress.

अबिरल बर्षाका कारण बिरगंजको जनजिवन प्रभावित

101

पर्सा, २७ असार / मंगलबारदेखी लगातर परेको अबिरल बर्षाका कारण बिरगंजको जनजिवन प्रभावित भएको छ । लगातार ४ दिनदेखी परेको अबिरल बर्षाका कारण बिरगंजको विभिन्न ठाउहरूमा लागेको पानीले बिरगंजको जनजिवन प्रभावित हुन पुगेको हो ।
४ दिनदेखि लगातार परेको अविरल बर्षाका कारण बिरगंजको बसपार्क, आदर्शनगर, रानिघाट, श्रीपुर, राधेमाइ लगायतको ठाउहरूमा पानी जम्मा भएको छ । पानीको सतह बढनसाथ दर्जनौ घरहरूमा पानी प्रवेश गर्नुको साथ साथै सडक भरी पानी जाम भएको छ । सडकमा जमा भएको पानीले गर्दा बिद्यार्थीलाई समेत बिधालय जान समस्या भएको छ । यस्तै लगातर पानी पर्दै गयो भने कतिपय ठाउहरू डुबानमा पर्ने सन्केत देखिएको छ । पर्साको जिल्ला प्रशासन कार्यालयमा समेत पानी पर्वश गर्दा सेवाग्राहीलाई समेत समस्या भएको छ ।

Leave A Reply

Your email address will not be published.