Ultimate magazine theme for WordPress.

२१ किलो लागू औषध गाजा सहित १ जना पक्राउ

698

उमेश दुबे
पर्सा, ३० पुस / पर्साको हिमाल टोलबाट लागू औषध गाजा सहित एक जना पक्राउ परेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले बिरगंज महानगरपालिका वडा नम्बर ११ हिमाल टोलबाट लागू औषध गाजा सहित १ जना पक्राउ परेको हो ।
विशेष सुचनाको अधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले चेकजाचको क्रममा नेपाली मोटरसाइकलमा लगिरहेको २० किलो ७०० ग्राम लागू औषध गाजा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना ४० प ४२५९ नमबरको एचिभर मोटरसाइकलमा लगिरहेको सुचनाको अधारमा पर्साको बिन्दवासनी गाउपालिका वडा नम्बर ७ निवासी शिव दासको २२ बर्शिय छोरा उपेन्द्र दासलाइ पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र मल्लले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.