Ultimate magazine theme for WordPress.

सस्त्र प्रहरीद्वारा लाखौ बराबरको कपडा बरामद

865

उमेश दुबे
पर्सा, १ माघ / पर्साको रजतजन्ति चौक नजिकैबाट सस्त्र प्रहरीले लाखौ बराबरको कपडा बरामद गरेको छ । भारतको रक्सौलबाट अबैध तरिकाले नेपाल भित्रयाएको कपडा सस्त्र प्रहरीले बरामद गरेको हो ।
बिरगंज भन्सार कार्यालयका राजस्व गस्ती टोलिले विशेष सूचनाको अधारमा अबैध तरिकाले नेपाल भित्रिएको कपडा पक्राउ गरेको सस्त्र प्रहरीले जनाएको छ । सस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाको कमान्डमा खटिएको टोलिले करीब १ लाख ३२ हजार बराबरको कपडा बरामद गरिएको सस्त्र प्रहरीले जनाएको छ । आज बिहान पक्राउ गरिएको कपडा अवाश्यक अनुसन्धानका लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको बिरगंज भन्सार कार्यालय राजस्व गस्ती टोलिका प्रमुख तिलक खडकाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.