Ultimate magazine theme for WordPress.

सविधान संसोधन बिना मधेशमा निर्वाचन हुदैनः अध्यक्ष ठाकुर

63

बीरगंज, माघ ११ : तराई मधेश लोकतान्त्रिक पार्टि का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले सविधान संसोधन बिना मधेश मा कुनै प्रकार को कार्यक्रम र निर्वाचन गरेमा नहुन दिने बताउनु भएको छ ।

बिरगंज आउनु भएका अध्यक्ष महन्थ ठाकुरले पर्सा तमलोपा का पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै संविधान संसोधन प्रक्रिया प्रमार्जन सहित प्रमाजित भएमा हामी पक्षमा जाने हो ।

यदी सरकार ले मधेशी मुद्दा प्रती गम्भीर भएन भने यसको दुष्परिणाम भोग्नु पर्छ बताउनु भो ।

र अन्तरीम संविधान मा भएको सम्झौता को उलन्घन हुन भएनु भन्नु भएको छ । भेटघाटको क्रममा कार्यकर्ताहरुलाई संगठन चुस्त र दुरुस्त बनाउन निर्देशन समेत दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.