Ultimate magazine theme for WordPress.

संघिय गठबन्धनद्धारा विरगन्जमा मसाल जुलुस्को प्रदर्शन

50

वीरगन्ज, फाल्गुन २६ :संघिय गठबन्धनद्धारा पूर्व घोषित अनुसार आज विरगन्जमा  मसाल जुलुश प्रद्र्सन गरेको छ । सप्तरि घटनाको विरोधमा संघिय गठबन्धनद्धारा विरगन्जमा आयोजित मसाल जुलुसमा हजारौ जन्ताको उपस्थिति । सोहि अनुसार सप्तरि घटनाको विरोधमा संघिय गठबन्धनद्धारा भोलि नेपाल बन्दको पनि अह्वान गरेको छ  ।  आज तराईका सबै जिल्लामा मसाल जुलुश प्रदर्शन भएको छ ।
आज बिरगंज घण्टाघरबाट निस्केको मसाल जुलुस माइस्थान,आदर्शनगर चोक हुदै घण्टाघर कोण सभामा परिणत भएको थियो भने  जुलुस्मा मोर्चाका आबद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्वभाना पार्टीका नेता कार्यकत्र्ताहरु सम्मिलित भयेका थिये। जुलुसका क्रममा मोर्चाका नेताहरुले मधेशको माँग पुरा गर्न र साथ सथै मधेसि जन्ता  माथि भयि रहेको दमन रोक्न माँग गर्दै नाराबाजी गरेका थिए ।

Leave A Reply

Your email address will not be published.