Ultimate magazine theme for WordPress.

रसियन विमान ९१ यात्रुसहितको बेपत्ता

35

काठमाडौं (एजेन्सी)१९ यात्रु बोकेको रसियन विमान बेपत्ता भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ८३ यात्रु र ८ जना चालक दलका सदस्यसहितको विमान सम्पर्क विहिन भएको रसियन रक्षा मन्त्रालयले जनाएको छ।
काला सागरबाट सोचीका लागि उडेको टीयू–१५४ विमान उडेकै केही मिनेटमै रडारको सम्पर्कबाट हराएको थियो ।

Leave A Reply

Your email address will not be published.