Ultimate magazine theme for WordPress.

बस दुर्घटनामा १६ जनाको मृत्यु

81

वीरगंज, ६ मंसिर ÷ डडेलधुराबाट डोटी जादै गरेको बस दुर्घटना हु“दा १६ जनाको मृत्यु भएको छ । डोटी जादै गरेको से १ क २९३ नम्बरको बस दुर्घटना हु“दा १६ जनाको मृत्यु भएको हो ।
डडेलधुराबाट डोटी जादै गरेको डा.के.आई. सिंह राजमार्ग अन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर ११ रसुवा खोलामा खस्दा घटनास्थलमै १० जनाको मृत्यु हुनुको साथै जिल्ला अस्पतालमा उपचारको क्रममा थप ६ जनाको मृत्यु भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.