Ultimate magazine theme for WordPress.

फोरम नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

50
काठमाडौँ, चैत्र २ : मधेसी मोर्चाम आबद्ध संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । फोरम नेपालले समर्थन फिर्ताको पत्र ससभामुख ओनसरिी घर्तीलाई बुझाएको हो । उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा १५ सांसद छन् ।

मंगलबार नै सरकालाई दिएको समर्थन फिर्ता भनेर घोषणा गरे पनि औपचारिकता भने पूरा गरेको थिएन ।

आज (बुधबार)को संसद बैठक बहिष्कार गर्दै मोर्चाले पत्रसमेत बुझाएको हो ।

Leave A Reply

Your email address will not be published.